फागुन ४, धादिङ ।
धादिङको निलकण्ठ नगरपालिका–१३ केरौजास्थित धादिङ–तिप्लिङ सडकखण्डमा शुक्रबार एक जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् ।
सुख्खा पहिरोमा पुरिएर मृत्यु कैलालीका ३० वर्षीय राजु चौधरीको मृत्यु भएको हो । छन् । पहिरोमा पुरिएका कामदार नुवाकोट बाघखोरगढी नगरपालिका–२ का २१ वर्षीय रबीन्द्र तामाङलाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल पठाइएको हो ।
जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात उनी डिष्चार्ज भएका छन् ।