कात्तिक-१० ।
पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट अन्तर्गत आज दोस्रो दिन चितवन राइनोज र बुटवल ब्लाटरबीच खेल भइरहेको छ । चितवनको कप्तानी पारस खड्काले गरिरहेका छन् भने बुटवलका कप्तान रहेका छन् सोमपाल कामी ।

शुक्रबारको पहिलो खेलमा पोखरा पल्टनले विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको थियो ।

Facebook Comments