मंसिर १४, धादिङ ।
दलित सेवा संघ जिल्ला शाखा धादिङको पाचौं अधिबेशन सम्पन्न भएको छ ।

अधिवेशनले अध्यक्षमा श्याम बहादुर मगराती उपाध्यक्षमा हरी बि.क. सचिवमा श्याम बि.क. सहसचिबमा शान्ता रोक्का कोषाध्यक्षमा गौरी नेपाली लाइ चयन गरेको छ । त्यसै गरि समितीको सदस्यहरुमा गर्भे मिजार, जीत बहादुर परियार, सन्चिता बि.क.,गिरीराज बि.कलाइ चयन गरेको छ ।

दलित सेवा सघ धादिङका अध्यक्ष श्याम बहादुर मगरातीको अध्यक्ष्यतामा सञ्चालित कार्यक्रममा दलित सेवा सघ केन्द्रय महासचिव सन्जु सिहँ विश्वकर्माको प्रमुख आतिथ्य रहेको सहकर्मी दिल बहादुर रम्तेलले जानकारी दिनुभयो ।

Facebook Comments