मंसिर १६ ।

गायक सन्तोष लामा वाईबाको नयाँ गित ‘माथि माथि लेकमा’ सार्वजानिक भयको छ । भिडियोलाई क्लिक नेपाल युटुब च्यानल बाट सार्वजानिक गरियको हो ।

दोलखाको पर्यटकिय क्षेत्र खरिढुङगा र कालिन्चोक आसपासमा गितको छायांकन भयको थियो । बुद्ध लामा तितुङको निर्देशनमा बनेको भिडियोलाई रामेश्वर जिरेरले खिच्नु भएको हो  भने शब्द संगित अमर लामा बम्जनको रहेको छ । भिडियोमा कलाकारहरु रबिता मगर , ममता मोक्तान, सुरज लामा र जीवन मानन्धरको अभिनय देख्न सकिन्छ ।  

दर्जन भन्दा बढि गित गाईसकेका गायक सन्तोषको यो भन्दा अगाढिनै बाध्यता नामक एल्बम बजारमा आईसकेको छ । बाध्यताले आईपुगे म यो बिरानो सहरमा , लेक माथि फुल्ने गुरास जस्ता गितले सन्तोषको चर्चा चलिरहेकोबेला यो अर्को प्रस्तुतिले सन्तोषको चर्चा झनै चुलिदै गएको छ ।

भिडियो हेर्नुहोस् :-

https://youtu.be/N-TnerVHNDI

Facebook Comments