महिलाहरुको पाठेघरको मुखको क्यान्सर जाँच तथा स्तन परिक्षण सम्वन्धि एकदिने शिविर हुने बारे सुचना !

रोटरी क्लव अफ धादिङ, रोटरि क्लव अफ नारायणगढ र रोटरि क्लव अफ यालाको संयुक्त आयोजना तथा नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर जावलाखेल ललितपुरको सहयोगमा वरिष्ठ स्त्री रोग तथा प्रशुती बिशेषज्ञ डा. जितेन्द्र परियारद्धारा महिलाहरुको पाठेघरको मुखको क्यान्सर जाँच तथा स्तन परिक्षण सम्वन्धि एकदिने शिविर हुने भएकोले समयमै नाम टिपाई उपचार तथा परामर्श सेवा लिनु हुन अनुरोध गरिन्छ ।

मितिः माघ १२ गते शनिवार
स्थानः नमुना सामुदायिक पोलीक्लिनिक प्रा.ली. मुलचोक, धादिंङबेशी
समयः बिहान १० वजे देखि

सम्पर्क ब्यक्तिः

  •  सजना ठकुरी सम्पर्क नं. ०१० ५२०७१२
  • रोटरियन भीम बहादुर श्रेष्ठ ९८५११७०७८३
  •  रोटरियन अशोक बस्नेत ९८४१६३३५६२
  •  रोटरियन बालकृष्ण खत्री ९८५७०६१०६६
  •  रोटरियन गोबिन्द बुढाथोकी ९८५११५५७८३

नमुना सामुदायिक पोलीक्लिनिक प्रा.ली.
निलकण्ठ ३, पुछारवजार, मुलचोक, धादिंङबेशी
फोन नं. ०१० ५२०७१२

Facebook Comments