चैत्र २, काठमाण्डौं ।
प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज चुनाव हुँदैछ । संघीय संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजेदेखि चुनावी प्रक्रिया सुरु हुने संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जनाकारी दिनुभयो ।

उपसभामुखमा वाम गठबन्धनबाट एमाले नेताशिवमायातुम्बाहाम्फे र कांग्रेसबाट पुष्पा भुसालप्रतिस्पर्धामा हुनुहुन्छ । सभामुखमाउम्मेदवार नदिएको कांग्रेसले राष्ट्रपति र उपसभामुखमाभने उम्मेदवारी दिएको छ । यद्यपीवाम गठबन्धनको प्रष्ट बहुमतभएकाले उपसभामुखमा तुम्बाहाम्फे विजयी हुने निश्चित जस्तै छ ।

आजको संसद बैठकमा प्रधानमन्त्री केपीशर्मा ओलीले विशेष सम्बोधनगर्ने तयारी पनिभइरहेपनिउपसभामुखको निर्वाचनले प्रभावितभएको छ । सम्वोधन केहीदिनमाहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Facebook Comments