
कात्तिक १८ ।
अधिकारकर्मी पद्मरत्न तुलाधरको अाइतबार निधन भएकाे छ । मस्तिस्कघातका कारण उहाँकाे नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएकाे हाे ।
गएको शुक्रबार मस्तिस्कघात भएपछि अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा राखिएकोमा स्वास्थ्य थप जटिल भएपछि तुलाधरलाई मंगलबार राति नर्भिक अस्पतालमा लगिएको थियाे ।