घटनाक्रम

त्रिशुली नदिमा एक वेपत्ता

कात्र्तिक ३०, धादिङ । आज दिउँसो त्रिशुली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन् । गजुरी गाउँपालिका वडा

बारमा भेटिएपछि राष्ट्रिय फुटबल टिमका चार खेलाडी बर्खास्त

कार्तिक ३० । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई बर्खास्त गरेको छ । विश्वकप छनोट

चोरीको स्कूटर खरिद विक्री गर्ने ४ जना पक्राउ

कात्तिक २९, धादिङ ।  जिल्ला प्रहरी कार्यलय धादिङले धुनिबेशी नगरपालिका वडा नंम्बर ५ पुरन्डीबाट चोरीको स्कूटर विक्रि वितरण गरिरहेका ४

दुई मोटसाईकल एकआपसमा ठोक्कीदा १ को मृत्यु

कात्तिक २९, धादिङ दुइ मोटरसाइकल ठोक्किदा एकजनको मृत्यू धादिङको वेनिघाट रोराङ गाउँ पालिका वडा नं. ३ मलेखुमा मोटरसाइकल दुर्घटना हुँदा

हत्या गरेर फरार रहेका २ जना १७ वर्षपछि पक्राउ

कात्तिक २६, धादिङ । धादिङको खनियावास गाउँपालिका वडा नं. ३ का भारतीय सेनामा कार्यरत २४ वर्षीय परशुराम तामाङको हत्यामा सम्लग्न

नेपाली भुमी समेटेर भारतले सार्वजनिक गरेको नक्साको विरोधमा भारतीय राजदुतावास अगाडी धर्ना

तस्विर : विवेक धरेल कात्तिक २६,काठमाण्डौं । भारतले एकसाता अगाडी नेपालको लिपुलेक, कालापानी, लिम्पीयाधुरा लगायतका नेपाली भूमी समेतलाई समेटी राजनितिक

३८ रोपनी जग्गामा लगाईएको गाँजा प्रहरीद्वारा नष्ट

कात्तिक २६, धादिङ । धादिङको वेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर १ सुन्दरनागीमा ३८ रोपनी जग्गामा लगाईएको अबैध गाँजा खेती नष्ट

तरुण दल धादिङले जलायो भारतीय प्रधानमन्त्री मोदीको पुत्ला

कात्तिक २५, धादिङ । नेपालका केही भुभागहरु समेत समेटि भारतले सार्वजनिक गरेको नक्साका विरोधमा आज पनि धादिङवेशींमा विरोध प्रर्दशन गरिएको

ज्यान मार्ने उद्योग मुद्दाका फरार २२ वर्षपछि पक्राउ

कात्तिक १९, धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई २२ वर्ष पछी पक्राउ गरेको छ

धादिङ बसेरीका मिम घलेको मलेसियामा ज्यान गयो

धादिङको गंगाजमुना गाउँपालिका बसेरीका मिमबहादुर घले मलेसिया गएको ५ वर्षभन्दा धेरै भएको थियो । उहाँ मलेसियाको चिहानघारीमा मान्छे गाड्दा चाहिने सामान

हामी फेसबुकमा

नेपाली क्यालेन्डर

बिनिमय दर


© Nepal Exchange Rates

Nepali Date Converter


Powered by © nepali date converter