मिति २०७६ जेठ पहिलाे हप्ता हुन गइरहेकाे निशुल्क हाइड्राेशिल शल्यकृया कार्यक्रममा सहभागी हुन इच्छुक हाइड्राेशिल समस्याग्रस्त विरामीहरुले २०७६ वैशाख २७ गते भित्र Screening (हाइड्राेशिल यकिन गर्ने ) प्रकृयामा सहभागी भइ लाभ लिन सूचित गरिन्छ ।

आयोजक
धादिङ अस्पताल

Facebook Comments