२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सुनको भाउ आज पनि स्थिर

सुनको भाउ आज पनि स्थिर

सुनको भाउ आज पनि स्थिर छ । दुई दिनदेखि सुनको भाउमा कुनै घटबढ भएको छैन ।

सुन अस्तिदेखि नै तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसयी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।