२०८३ कार्तिक २७, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

मोटरसाईकल दुर्घटनामा धादिङ धुसेनीका एक युवाको मृत्यु

मोटरसाईकल दुर्घटनामा धादिङ धुसेनीका एक युवाको मृत्यु

धादिङको नीलकण्ठ नगरपालिका वडा नं. १ धुसेनीमा बुधबार भाईटिकाको दिन मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दिपराज गुरुङ रहेका छन् । पानी परेर सडक चिप्लो भएकाले सडकमा चिप्लिएर मोटरसाईल दुर्घटना भएको हुनसक्ने स्थानिय विशाल गुरूङले बताउनुभयो ।

दुर्घटनामा परि घाईते हुनुभएका गुरूङलाई उपचारको लागि काठमाण्डौं लैजादै गर्दा बाटोमै निधन भएको हो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल