ज्वालामुखीमा खानेपानी बोर्डको दीगो व्यवस्थापन सम्बन्धी समन्वयात्मक अन्तरक्रिया
धादिङ अपडेट
Sunday, June 29, 2025
धादिङको ज्वालामुखी गाउँपालिकामा ग्रामीण खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्डको दीगोपनाका विषयमा समन्वयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। खानेपानी व्यवस्थापन