घटनाक्रम

रहेनन् पद्मरत्न तुलाधरको निधन

कात्तिक १८ । अधिकारकर्मी पद्मरत्न तुलाधरको अाइतबार निधन भएकाे छ । मस्तिस्कघातका कारण उहाँकाे नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएकाे हाे

आगलागीबाट तीन जना घाइते

कात्तिक १८ । मध्यपुरथिमि नगरपालिका–७ धुञ्चेपाखामा आज बिहान शुकदेव बडालको घरमा आगोलागी हुँदा तीनजना घाइते भएका छन् ।   घाइते

झारफुक गर्ने निहुँमा बलात्कार

कात्तिक १७ । बारबर्दिया नगरपालिका–१० बैदीका ७१ वर्षीय सुब्बा थारुले क्यान्सर रोगपीडित ४३ वर्षीया महिलालाई निको पारिदिन्छु भन्दै घरमै आएर

छ लाखसहित ११ जना जुवाडे पक्राउ

कात्तिक १७ । बैदाम वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रु पाँच लाख ९७ हजार ३६० सहित ११ जुवाडेलाई पक्राउ

धादिङवेशींमा ट्रिफर दुर्घटना हुँदा एक घाईते

कात्तिक १७, धादिङवेशीं । सदरमुकाम धादिङवेशीं पुछार बजार स्थित थोपल खोलाको पुलमा ट्रिफर दुर्घटना हुँदा एक जना घाईते भएका छन्

गजुरी बजारमा एक घर जलेर नष्ट, ५ लाख बराबरको क्षती

कात्तिक १६, गजुरी । धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ गजुरी बजारमा शुक्रबार साँझ आगलागि हुँदा एकघर जलेको छ ।

आर्थिक लेनदेनको भ्रामक समाचार फैलाएको आरोपमा क्रसर व्यवसायी संघ धादिङका पन्त पक्राउ

कात्तिक १५ । आर्थिक लेनदेनको भ्रामक समाचार फैलाएको आरोपमा क्रसर व्यवसायी संघ धादिङका सदस्य थाक्रे गाउपालिका वडा नम्वर ७ का

रिचार्ड कार्ड चोरी गर्ने पक्राउ

कात्तिक १५ । जिल्ला प्रहरी कार्यालय दाङले लाखौं मूल्यका नेपाल टेलिकमको रिचार्ज कार्ड चोरीमा संलग्न एक व्यक्तिलाई पक्राउपछि विहिबार सार्वजनिक

निर्मला पन्तको बलात्कारका शङ्कास्पद चारको डिएनए परीक्षणका लागि नमूना सङ्कलन

कात्तिक १५ । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपश्चात् हत्या गरिएको घटनाको अनुसन्धानका लागि प्रहरीले शङ्कास्पद चारको रगतको

प्रधानमन्त्रीको विषयमा भ्रामक सामाचार संप्रेषण गर्ने अनलाइनका सम्पादक पक्राउ

कार्तिक १५, धादिङ प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसम्बन्धी झुठो तथा भ्रमपूर्ण समाचार संम्प्रेषण गर्ने काठमाडाँै कागेश्वरी मनहरा नगरपालिका–८ अस्थायी बसोबास

हामी फेसबुकमा

नेपाली क्यालेन्डर

बिनिमय दर


© Nepal Exchange Rates

Nepali Date Converter


Powered by © nepali date converter