काठमाण्डौ । आगामी फेब्रुअरी २, ३ र ४ तारिख अर्थात माघ १९ , २० र २१ गतेका दिन ३ दिने इथिकल ह्याकिंग र SEO Workshop हुने भएको छ ।
Workshop मा
How to be secured in Internet
> Web security
> Wifi Security
> Windows 10
> Web scanning
> Social media security साथै SEO (सर्च इन्जिन अप्टिमाइजेसन) र SMO (सोसल मिडिया अप्टिमाइजेसन) लगायतका बिसयमा छलफल हुने आयोजक संस्था D Karmastha का कार्यकारी अधिकारी निकेश श्रेष्ठले जानकारी दिनुभयो। आइटी र ननआइटी सबैले उक्त इभेन्टमा भाग लिन सक्ने बताइएको छ । किंग्स कलेज को सहयोग तथा जब डाइनामिको सहकार्यमा आयोजना हुने Workshop मा इथिकल ह्याकिंगका सम्बन्धन प्राप्त राजु कुसुवाह तथा SEO र SMO का लागि SEO Specialist Nepal प्रकाश खतिवडाले सहजीकरण गर्नेछन । कार्यक्रम बारे बिस्तृत जानकारीका लागि तलको लिंक हेर्नु होला।
https://www.facebook.com/events/1647222715364727/permalink/1647229822030683/