नुवाकोटको दुप्चेस्वर गाउँपालिका वडा नं ४ बेतिनीको धारापानीमा सुमो दुर्घटना हुदाँ २ जनाको घटना स्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुप्चेश्वर गाउपालिका वडा नं ४ कै स्थानीय बर्ष २५ को छिरिंग तामाङ र बर्ष १३ को मनमाया तामाङ रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य ४ जना गम्भीर घाईते भएका छन् । गम्भीर घाईतेहरुलाई काठमाडौँ लागिएको छ ।