राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ हुनुभएको छ ।

पेटमा समस्या भएपछि उहाँ हिजो शनिबार बेलुका उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको छ।

अस्पतालले राष्ट्रपति पौडेल पेटमा समस्या भएपछि उपचारार्थ अस्पताल भर्ना हुनुभएको र अहिले डाक्टरको निगरानीमा रहनुभएको जनाएको छ ।

Facebook Comments