धादिङ अपडेट डटकमका सम्पादक दोलख गुरुङलाई पितृशोक परेको छ ।

सम्पादक गुरुङका बुवा खेमबहादुर गुरुङको ७० वर्षको उमेरमा गएराती काठमाण्डौंको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा निधन भएको हो ।

उहाँका ३ छोरा र एक छोरी हुनुहुन्छ ।

Facebook Comments