
गोरखाको भिमसेन थापा गाउंपालिकाको डांडाबेसीमा ईट्टा बोकेको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको छ।
सोही गाउंपालिकाको ओखलेबाट डाडांबेसी तर्फ जांदै गरेको ना ८ ख ५९३६ नम्बरको ट्रक दुर्घटना भएको दुर्घटना स्थलबाट अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।
दुर्घटनमा परि ३ जना घाईते भएका छन् भने ट्रक चालक फरार छन् ।