गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ८ सिउरेनीटार स्थित बुढिगण्डकी नदि किनार छेउँमा वेवारिसे शव फेला परेको छ । अन्दाजी ६० वर्ष उमेरको मानिसको शव विहिबार साँझ ५ बजे फेला परेको अशोक श्रेष्ठले जानकारी दिनुभएको छ ।

शव भेटिएकोबारे स्थानियहरुले जिल्ला प्रहरी कार्यालय गोरखालाई खबर गरेका छन्।

Facebook Comments