
पृथ्वीराजमार्ग अन्र्तरगत धादिङको महादेवबेसी नजिक सातकिलामा दुुई ओटा सवारी साधन एक आपसमा ठक्कर खाँदा ५ जना घाईते भएका छन् ।
धादिङबेसीबाट काठमाण्डौं जाँदै गरेको बस र काठमाण्डौंबाट पोखरा जाँदै गरेको माईक्रोबस एक आपसमा ठोक्कीएर द्ुर्घटना भएको काठमाण्डौं जाँदै गर्नुुभएका यात्रु सविन श्रेष्ठले धादिङ अपडेटलाई जानकारी दिनुुभएको छ ।
प्रहरीले अहिले दुुर्घटना स्थलमा पुुगेर थप विवरण लिँदै छ ।