
साउन १३, धादिङ ।
धादिङकी तेक्वान्दो खेलाडी मरियम फ्यूवाले गोल्ड मेडल जित्नु भएको छ ।
धादिङ जिल्लाबाट एकल प्रतिनिधित्व गर्दै थाईल्याण्डमा आयोजना भएको 5th heroes international Taekwondo championship प्रतियोगीतामा गोल्ड मेडल जित्नु भएको हो ।
धादिङबेसी मिलनटोल निवासी फ्यूवाले प्रदेश हुँदै केन्द्रीय प्रतियोगिताहरुमा समेत विजयी हासिल गर्दै आईसक्नुभएको छ ।