मिलिनियम च्यालेन्ज कोअपरेशन (MCC) नेपालको हितमा नभएको भन्दै यतिखेर देशभरबाट त्यसको विरुद्धमा आवाज उठ्न थालेको छ ।

राष्ट्रघाती सन्धी भएको भन्दै देशैभरबाट चर्काे विरोध भईरहेको छ ।

शनिबार धादिङका युवाहरुले पनि (MCC) को विरुद्धमा विरोध जनाएका छन् । युवाहरु सम्मिलित स्वतन्त्र नागरिक अभियानले(MCC) को विरुद्धमा धादिङवेशी स्थित विचबजारमा विरोध गरेका हन् ।

 

 

Facebook Comments