२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

समाजवादी प्रेस संगठन बागमती प्रदेश ईन्चार्जमा धादिङका नवराज छत्कुली चयन

समाजवादी प्रेस संगठन बागमती प्रदेश ईन्चार्जमा धादिङका नवराज छत्कुली चयन
सेयर गर्नुहोस्
०सेयर

नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजवादी) पार्टी निकट समाजवादी प्रेस संगठन बागमती प्रदेश ईन्चार्जमा धादिङका नवराज छत्कुली चयन हुनुभएको छ।

नेपाल पत्रकार महासंघ धादिङका पुर्व सभापति समेत रहनुभएको छत्कुलीलाई प्रदेश ईन्चार्ज र सह-ईन्चार्जमा मकवानपुरका राजन दाहाल,काठमाण्डौका मधुकर लुइँटेल र दोलखाका मोहन रिजाल रहनुभएको छ । यस्तै संयोजकमा काभ्रेका ध्रुव रायमाझी र सचिबमा नुवाकोटका भोला पौडेल रहनुभएको छ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।