२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी

नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी
सेयर गर्नुहोस्
०सेयर

नेपाली कांग्रेस धादिङ सभापतिमा रामनाथ अधिकारी ३६ मतान्तरले विजयी हुनुभएको छ ।

निकटतम प्रतिद्वन्दी भीमप्रसाद ढुंगानालाई ३६ मतले पछि पार्दै रामचन्द्र पौडेल समुहका अधिकारी विजयी हुनुभएको हो ।

सभापतिसहित अन्य पदाधिकारी र सदस्यमा पनि अधिकांश रामनाथकै प्यानलका उम्मेदवार विजयी भएका छन् ।

२१ सय ५६ मत खसेकोमा १ हजार ८२ रामनाथ अकिारी र १ हजार ४६ मत भिमप्रसाद ढुङ्गानाले प्रँप्त गर्नुभएको हो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।