२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

ख्रिष्टमसको पावन अवसरमा रक्तदान कार्यक्रम

ख्रिष्टमसको पावन अवसरमा रक्तदान कार्यक्रम
सेयर गर्नुहोस्
०सेयर

सदरमुकाम धादिङबेशिमा आईतबार बृहत खुल्ला रक्तदान कार्यक्रम गरिएको छ ।

धादिङ पिशोन संयुक्त प्रार्थना संगतीले ख्रिष्टमसको पावन अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

रक्तदान कार्यक्रममा २१ जना महिला र ३५ जना पुरुष गरी जम्मा ५६ जनाले रगतदान गरेको नेपाल रेडक्रस सोसाइटी धादिङका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिुनभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।