२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङको क्षेत्र नं. २ को प्रदेश सभा क्षेत्र नं. २ का उम्मेद्वार जगत सिंखडा विजयी

धादिङको क्षेत्र नं. २ को प्रदेश सभा क्षेत्र नं. २ का उम्मेद्वार जगत सिंखडा विजयी
सेयर गर्नुहोस्
०सेयर

मंसिर २२, धादिङ ।
प्रतिनिधि सभा क्षेत्र नम्बर २ अन्र्तरगत प्रदेश सभा २ मा माओवादी केन्द्रका बाम गठ बन्धनका उम्मेद्वार जगत सिंखडा विजयी हुनु भएको छ । १७ हजार ६ सय ५ मत ल्याई राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्बरबहादुर तामाङलाई पराजित गर्नुभएको हो । डम्बर तामाङले १५ हजार ७ सय ७४ मत प्राप्त गर्न‘भएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।