२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङका थप २ जनामा मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि

धादिङका थप २ जनामा मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि
सेयर गर्नुहोस्
०सेयर

धादिङका थप २ जनामा मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा ज्वालामुखी गाउपालिका र गंगाजमुना गाउपालिकामा १/१ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

योसगैँ जिल्लाको सक्रिय संक्रमितको संख्या ३३ पुगेको छ । संक्रमित ३३ जना नै होम आइसोलेसनमा रहेका छन् । मंगलबार एन्टीजेन परिक्षण गरिएका ३ जनामध्ये २ जनामा पोजिटिभ देखिएको हो ।

जिल्लामा संक्रमणको दर ६६ प्रतिशत रहेको छ । मंगलबार १ जना संक्रमणमुक्त भएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।