२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेपाल लाइफ इन्स्योरेन्सको सिईओमा प्रविण रमण पराजुली

नेपाल लाइफ इन्स्योरेन्सको सिईओमा प्रविण रमण पराजुली
सेयर गर्नुहोस्
०सेयर

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोर्डको बैठकले प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा प्रविण रमण पराजुलीलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

कम्पनीको सिनियर डिसिईओ रुपमा काम गरिरहेको प्रविण रमण पराजुलीलाई सिईओमा नियुक्त गर्ने बोर्डले निर्णय गरेसँगै बीमा समितिको स्वीकृतीको लागि पठाईएको छ ।

यसअघि रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सिईओको रुपमा काम गरिसकेका पराजुलीले बीमा समितिले अन्तिम स्विकृती दिएमा कम्पनीको सिईओमा चारबर्ष कार्यभार सम्हाल्न पाउनेछन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।