२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

बढुवा हुने शिक्षकहरुलाई नियुक्ति तथा पदस्थापना पत्र वितरण

बढुवा हुने शिक्षकहरुलाई नियुक्ति तथा पदस्थापना पत्र वितरण
सेयर गर्नुहोस्
०सेयर

धादिङको बढुवा हुने शिक्षकहरुलाई आज नियुक्ति तथा पदस्थापना पत्र वितरण गरिएको छ ।

शिक्षा विकास तथा समन्वय ईकाई धादिङले शिक्षक बढुवा नियुक्ति तथा पदस्थापना पत्र वितरण कार्यक्रमको आयोजना गरि बढुवाहुने शिक्षकहरुलाई पत्र वितरण गरेको हो । बढुवा हुनेहरुमा माध्यमिक र निम्न माध्यमिक शिक्षक द्धितिय तर्फ ३, प्राथमिक शिक्षा प्रथम तर्फ २ र प्राथमिक शिक्षक द्धितिय तर्फ ५ गरि १३ जना शिक्षकलाई सो पत्र वितरण गरिएको हो ।

जिल्ला समन्वय प्रमुख एवं जिल्ला शिक्षा समिति धादिङका अध्यक्ष नवराज अधिकरीको अध्यक्षतामा सम्पन्न भएको शिक्षक बढुवा नियुक्ति तथा पदस्थापना पत्र वितरण कार्यक्रममा नेपाल शिक्षक संघ धादिङका अध्यक्ष विष्णु प्रसाद अधिकारीको आतिथ्य रहेको थियो ।

बढुवाहुने शिक्षकहरुको नाम लिष्ट :-

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।