धादिङका पर्शुराम गुरुङ (रोहित) नेपाल तमू गुरुङ विद्यार्थी छोंज धींको कोषाध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ ।

यहि भदौ २४ र २५ गते काठमाण्डौंमा सम्पन्न ११ औं राष्ट्रिय महाधिवेशनले पर्शुराम गुरुङ (रोहित) लाई कोषाध्यक्ष पदमामा चयन गरेको हो । यस्तै नेपाल तमू गुरुङ विद्यार्थी छोंज धींको केन्द्रिय अध्यक्षमा भने दोलखाका विश्वराज गुरुङ सर्वसम्मत चयन हुनुभएको छ ।

 

Facebook Comments