२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष मगर सम्मानीत

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष मगर सम्मानीत

नेपाल मगर संघ धादिङले दोहोरी गायिका रिता थापा मगरलाई सम्मान गरेको छ । नेपाल मगर संघको ४१ औँ स्थापना दिवसको अबसरमा गायिका मगरलाई सम्मान गरेको हो ।

धादिङको सोह्रघर निवासी थापा मगर राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठानको ८ औँ महाधिवेशनबाट अध्यक्षमानिर्विरोध निर्वाचित भएपछि सम्मन पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको हो ।

नेपाल मगर संघका उपमहासचिव एकु थापामगरले सम्मान गर्दै मगर समूदायले गरेको नेतृत्वले कला संस्कृतिको विकासमा अझ बढी योगदान गर्न सक्ने बन्नका लागि शुभकामना व्यक्त गर्नुभयो ।



यो समाचार सेयर गर्नुहोस्
सीताराम अधिकारी लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।