पृथ्वीराजमार्ग अन्र्तगत धादिङको गजुरी-२ चामबासमा दुईवटा मोटरसाइकल एक आपसमा ठोकिंदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा गोरखाको गोरखा नगरपालिका-९ का अन्दाजी २६ वर्षीय लक्ष्मण बानियाँ छन् ।
Facebook Comments