२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

गजुरी स्थित त्रिशुली किनारमा भेटियो बेवारीसे शव

गजुरी स्थित त्रिशुली किनारमा भेटियो बेवारीसे शव
सेयर गर्नुहोस्
०सेयर

धादिङको गजुरी स्थित त्रिशुली नदि किनारमा एक जना बेवारी शव फेला परेको छ ।

सोमबार राती त्रिशुली नदिले बगाएर ल्याएको सडेको अवस्थामा एक पुरुषको शव फेला परेको हो ।

शव पोष्टमार्टमको लागि गजुरी सामुदायिक अस्पतालमा राखएिको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।