दिनानु दिन गर्मी बढेपछि नीलकण्ठ नगरपालिकाले ४ दिन विद्यालय बन्द गर्ने भएको छ ।
अत्याधिक गर्मीका कारण वालवालिकाको विद्यालयको कक्षा कोठामा हुने सिकाई क्रियाकलपमा अवरोध सृजना भएको भनि सरोकारवालाहरुबाट गुनासो आएपछि नगरपालिका मातहतका विद्यालय बन्द गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।












