
नेपाल लघुवित्त बैंकर्स संघ जिल्ला कार्य समिति धादिङको गठन भएको छ ।
मदन रिजालको अध्यक्षतामा १५ सदस्सीय जिल्ला कार्य समिति धादिङको गठन गरिएको हो । यस्तै समितिको उपाध्यक्षमा श्यामहरी खनाल, सचिवमा शालिग्राम अधिकारी कोषध्यक्षमा गिता अधिकारी चयन हुनुभएको छ ।
वित्तीय संस्था जस्तो अति संवेदनशिल क्षेत्रलाई केही अराजक समूहले आक्रमण गर्ने र सिंगो लघु वित्तिय संसथालाई असुरक्षा भएका कारण त्यसका विरुद्ध लड्न जिल्ला कार्य समिति गठन गरिएको हो ।