२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसका विद्यार्थीहरुद्धारा वृक्षारोपण

युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसका विद्यार्थीहरुद्धारा वृक्षारोपण
सेयर गर्नुहोस्
०सेयर

नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसका विद्यार्थीहरुले आज वृक्षारोपण गरेका छन् ।

निलकण्ठ बहुमुखी क्याम्पसको परिसर र पशुपति मन्दिर प्राङ्गणमा आज वृक्षारोपण फुलहरू रोपिएको नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कलले जनाएको छ ।

युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालको नेतृत्वमा सम्पन्न वृक्षारोपणमा नीलकण्ठ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नवराज शर्मा, सहायक क्याम्पस प्रमुख डा.मुरारी अधिकारी, युवा रेडक्रस सर्कलका शिक्षक नायक नवराज सापकोटा, स्वतन्त्र विद्यार्थी युनियनका उपाध्यक्ष उत्तम सिलवाल लगायत युवा रेडक्रस सर्कल पदाधिकारी एवम् सदस्यहरुको सहभागीता रहेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।