२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

युनाईटेड सिमेन्टमा मेसिनमा ठोक्कीएर एक कामदारको मृत्यु

युनाईटेड सिमेन्टमा मेसिनमा ठोक्कीएर एक कामदारको मृत्यु

धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ९ जुगेडीमा रहेको युनाईटेड सिमेन्ट उद्योगमा मेसिनले ठोकिएर घाईते कामदारको उपचारको क्रममा मृत्यु भएको छ ।

सिमेन्ट उद्योगमा काम गरी बस्ने भारत बिहार घर भएको ३८ वर्षिय जितेन्द्र रामको मृत्यु भएको हो । मेसिनले ठक्कर दिई घाईते भएका जतेन्द्रलाई तत्काल उपचारको लागि काठमाण्डौ स्थित मनमोहन अस्पताल लगिएको र उपचारको क्रममा विहान १०ः४५ बजेको समयमा डाक्टरद्वारा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटना बिहान ९ः३० बजेको समयमा भएको हो । घटनाको थप अनुन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।