नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धी.सिद्धलेक गाउँ ईकाई समितिको गठन भएको छ ।

किसान गुरुङको अध्यक्षतामा १४ सदस्सीय नयाँ कार्य समितिको गठन भएको नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङका अध्यक्ष अनिल तमूले जानकारी दिनुभयो ।

यस्तै नव गठित समितिको उपाध्यक्षमा शिल्पा गुरुङ, सचिवमा रिजन गुरुङ, सह–सचिवमा अनिल गुरुङ, कोषाध्यक्षमा सरगम गुरुङ चयन हुनुभएको छ ।

Facebook Comments