२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

भाइद्धारा दिदिको हत्या

भाइद्धारा दिदिको हत्या
Dead body in a mortuary
सेयर गर्नुहोस्
०सेयर

मंसिर १ ।

भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा –७ वासीखोरामा भाईले आफ्नै दिदीको हत्या गरेका छन् ।

स्थानीय ३४ वर्षीय सुमन राईले ४७ वर्षीय दिदी सरिता राईको हत्या गरेको प्रहरीले जनाएको छ । सरिताको टाउकोमा चोट लागेको अवस्थामा गत कात्र्तिक २३ गते मृत अवस्थामा फेला परेपछि प्रहरीले भाईलाई अनुसन्धानका लागि नियन्त्रयमा लिएको थियो ।

अनुसन्धानको क्रममा सुमनले टाउकामा हिर्काएर दिदीको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी चरित्र विक्रम कार्कीले जानकारी दिनु भयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।