२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङ अस्पताललाई मुक्तीनाथ विकास वैंङक र उद्योग वाणिज्य संघ धादिङको सहयोग

धादिङ अस्पताललाई मुक्तीनाथ विकास वैंङक र उद्योग वाणिज्य संघ धादिङको सहयोग
सेयर गर्नुहोस्
०सेयर

कोभिड–१९ संक्रमण ब्यबस्थापनका लागि मुक्तीनाथ विकास बैंङ्क धादिङले धादिङ अस्पताललाई नगद सहयोग गरेको छ ।

कोभिड–१९ अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामीहरुका उपचारको लागि अक्सिजन भर्न तथा ढुवानीका लागि अस्पताललाई आज नगद ८० हजार रुपैयाँ प्रदान गरेको हो ।

यस्तै उद्योग वाणिज्य संघ धादिङले पनि १५ हजार नगद र कोभिड संक्रमण भरी प्रयोगका लागि २१ वटा अक्सिजन सिलिन्डर प्रदान गरेको धादिङ अस्पतालले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।