वैशाख २३, धादिङ । धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ३ बर्धनमा आगलागी हुँदा २३ लाख बराबरको क्षेती भएको छ ।
वैशाख २३, धादिङवेशीं । एचआईभी संक्रमितमा हुने लाञ्छना तथा भेदभाव न्यूनिकरण सम्बन्धी आज स्वास्थ्य कार्यलय धादिङमा सरोकारवालाहरुसँग अन्र्तरक्रिया गरिएको छ
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट लिगमा आज दुई खेल हुँदैछ । आज हुने खेलबाट प्ले अफमा पुग्ने टोलीको पनि टुङ्गो
वैशाख १९, धादिङ । १७ गते पानीसँगै आएको हावाहुरीले क्षेती पु¥याएका वेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ६ र ७ का
वैशाख १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिलाई उत्पादनसँग जोड्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा
वैशाख १८, रि–तावल । विगत लामो समयदेखी खानेपानीको समस्या भोग्दै आएका रि तावलका स्थानियहरु घर घरमै पानी आएपछि खुशी भएका
इण्डियन प्रिमियर लिग अन्तर्गत राजस्थान र बेंग्लोरबीचको खेल वर्षाका कारण अवरुद्ध भएको छ । खेलले नतिजा नदिएपछि दुबै टिमले १–१
वैशाख १८, धादिङ । आज मे १ अर्थात १३० औं अन्र्तराष्ट्रिय मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैँ छ
तस्विर:प्रविण घिमिरे वैशाख १७, धादिङ । समावेशी शिक्ष सम्बन्धी २ दिने तालिम धादिङवेशीमा सम्पन्न भएको छ । अपाङ्ग कल्याण संघ
वैशाख १७, धादिङ । विगत २ महिनादेखी आन्दोलनरत पुननिर्माणमा खटिएका प्राविधिकहरु आजबाट काममा फर्कने भएको छ । सेवा सुविधाको
Dhading Update