अर्थ

महायज्ञमा आज एकै दिन १३ लाख संकलन

वैशाख ७, धादिङ । धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ४ मा रहेको तामाङखर्क माध्यमिक विद्यालयमा संञ्चालित श्रीमद् भागवत ज्ञान सप्ताहमा

कोलकाताविरुद्ध बेंग्लोरको जित

इन्डियन प्रिमियर लिगको १२औँ संस्करण अन्तर्गत शुक्रबार भएको रोमाञ्चक खेलमा रोयल च्यालेञ्जसै बेंग्लोरले कोलकाता नाइटराइडर्सलाई १० रनले हराएको छ ।

तामाङखर्क मा.विलाई २ रोपनी जग्गा दान प्राप्त,महायज्ञमा जुट्यो २२ लाख

तस्विर :-एसबी घले वैशाख ७, धादिङ । धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ४ मा रहेको तामाङखर्क माध्यमिक विद्यालयलाई २ रोपनी

तामाङखर्क मा.विमा संचालित शैक्षिक तथा धार्मिक महोत्सवको पाँचौदिन सम्म जुट्यो साढे १५ लाख

तस्विर: एसबी घले वैशाख ५, धादिङ । धादिङको गंगाजमुना गाउपालिको वडा नम्वर ४ स्थित तामाङ खर्क माध्यामिक विद्यालयमा संचालित शैक्षिक

सिद्धलेक आरुवासका विद्यार्थीहरुलाई आधारशिला तालिम

वैशाख ५, धादिङ । सिद्धलेक गाउँपालिका वडा नं ४ स्थित आरुवास समुदाय तहमा गठित लालीगुँरास क्लबका सदस्यलाई ३ दिने आधारशिला

आईपीएलमा आज दिल्ली र मुम्बई खेल्दै

वैशाख ५ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुने भएको छ । दिल्लीको

‘वीर विक्रम २’मा पल र वर्षाको वाचा–कसम

जेठ ३ गतेलाई प्रदर्शन मिति तोेकेको चलचित्र ‘वीर विक्रम २’को दोश्रो गीत ‘वाचा कसम’ सार्वजनिक भएको छ । यो गीतले

जिल्ला प्रहरी धादिङद्वारा अवैध सालको काठ बरामद

वैशाख ३, धादिङ । जिल्ला प्रहरी कार्यलय धादिङले अवैध सालको काठ बरामद गरेको छ । सोमबार रातीको ९ बजेको समयमा

गुम्दीको तामाङ खर्क मा.विमा संचालित शैक्षिक तथा धार्मिक महोत्सव जारी

वैशाख ३, धादिङ । धादिङको गंगाजमुना गाउपालिको वडा नम्वर ४ स्थित तामाङ खर्क माध्यामिक विद्यालयमा संचालित शैक्षिक तथा धार्मिक महोत्सव

पुननिर्माण सम्बन्धी अन्र्तरक्रिया

चैत्र ३०, धादिङ । ट्रान्सपरेन्सि इन्टरनेशनल नेपालले भुकम्पपछिको पुननिर्माणबारे नीति, प्रगति र खर्चबारे धादिङका सरोकारवालाहरुसँग छलफल गरेको छ । पुननिर्माणमा

हामी फेसबुकमा

नेपाली क्यालेन्डर

बिनिमय दर


© Nepal Exchange Rates

Nepali Date Converter


Powered by © nepali date converter