घटनाक्रम

चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु

काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने

बल्तकारको आरोप लागेका क्रिकेटर सन्दिप लामिछानेले प्रहरी सामु आज आत्मसमर्पण गर्ने

बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज विहिबार बिहान १० बजे स्वदेश फर्किने जानकारी गराउनुभएको छ । कतार एयरवेजको फ्लाइटबाट

मासु घाँटीमा अड्किएर चितवनका एक जनाको ज्यान

मासु खाँदा घाँटीमा अड्किएर चितवनका एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री

भोलिदेखि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

भोलि मंगलबारदेखि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताउनुभएको छ । भोलि मंगलबार वाग्मती, गण्डकी र

जबरजस्ती करणी प्रयासमा प्रहरी निरिक्षकमाथी मुद्दा दर्ता

महिला प्रहरी माथी जबरजस्ती करणी प्रयासमा धादिङको इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यरत प्रहरी निरिक्षक अपूर्व ढुंगानामाथी मुद्दा दर्ता भएको छ

धादिङको हनुमान डाँडामा ट्रक दुर्घटना हुँदा सात घाइते

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १० हनुमान डाँडामा ट्रक दुर्घटना हुँदा सात जना घाइते भएका छन् । हेटौडाबाट निर्माण सामाग्री

धादिङमा बोलेरो दुर्घटना हुदा सात जना घाइते

धादिङको नीलकण्ठ नगरपालिका वडा नं ४ अल्छीडाँडामा बोलेरो जिप दुर्घटना हुदा एकै गाउँका सात जना घाइते भएका छन् । सदरमुकाम

पृथ्वीराजमार्ग ६ घन्टापछि खुल्यो

पृथ्वीराजमार्ग ६ घन्टापछि खुलेको छ । यातायात व्यवसायी र स्थानीयबीचको छलफलपछि अवरुद्ध सडक ६ घन्टापछि खुलेको हो । धादिङको गजुरी

गजुरी बजारमा बसले ठक्कर दिंदा एक जना वालकको घटना स्थलमै मृत्यु

धादिङको गजुरी गाउँपालिकाको गजुरी बजारमा बसले ठक्कर दिंदा एक जना वालकको घटना स्थलमै मृत्यु भएको छ । विद्यालय हिडेका वालकलाई

धादिङमा झुण्डिएर आत्महत्या गर्नेको संख्या बढि

आत्महत्या गर्नेहरु मध्ये धादिङमा झुण्डिएर आत्महत्या गर्नेको संख्या बढि रहेको तथ्याङ्ले देखाएको छ । त्रिवर्षिय तथ्याङ्कलाई हेर्ने हो भने आर्थिक

हामी फेसबुकमा

नेपाली क्यालेन्डर

बिनिमय दर


© Nepal Exchange Rates

Nepali Date Converter


Powered by © nepali date converter