
धादिङको गजुरी गाउँपालिकाको गजुरी बजारमा बसले ठक्कर दिंदा एक जना वालकको घटना स्थलमै मृत्यु भएको छ । विद्यालय हिडेका वालकलाई बसले ठक्कर दिएको हो ।
मृतक वालकको आफन्त र स्थानियले अहिले गजुरी बजारमा प्रदर्शन गरेका छन् । सडक अवरुद्ध छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।