वैशाख २३, धादिङ । धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ३ बर्धनमा आगलागी हुँदा २३ लाख बराबरको क्षेती भएको छ ।
वैशाख २३, धादिङवेशीं । एचआईभी संक्रमितमा हुने लाञ्छना तथा भेदभाव न्यूनिकरण सम्बन्धी आज स्वास्थ्य कार्यलय धादिङमा सरोकारवालाहरुसँग अन्र्तरक्रिया गरिएको छ
बोराङ स्वास्थ्य विन्दुमा सामान्य विरामीहरुको उपचार हुँदै । तस्विर: विजय तामाङ वैशाख २२, धादिङ । उत्तरी धादिङको रुविभ्याली गाउँपालिका वडा
वैशाख २०, धादिङ । आफूलाई श्रीमान्ले बलात्कार गरेको आरोप लगाउँदै एक श्रीमतीले जिल्ला प्रहरी कार्यालय धादिङमा जाहेरी दर्ता गराएको छ
वैशाख १९, धादिङ । १७ गते पानीसँगै आएको हावाहुरीले क्षेती पु¥याएका वेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ६ र ७ का
वैशाख १९ । नेपालमा बर्डफ्लूका कारण एकजनाको मृत्यु भएपछि सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले
वैशाख १४ । अज्ञात रोगका कारण हुम्लाको ताँजाकोट गाउँपालिकामा ८ जनाको मृत्यु भएको छ । अरु १२ जना भन्दा धेरै
तस्विर साभार :-गोरखा पत्रको अनलाईन संस्करणबाट वैशाख १२, धादिङ । विनाशकारी भुकम्पको आज ४ वर्ष पुरा भएको छ । २०७२
वैशाख ११, धादिङ । धादिङको नौबिसे केन्द्रबिन्दु भएर ११ मिनेटभित्र दुईवटा परकम्प गएको छ । बिहान ६ बजेर २९ मिनेटमा ५
वैशाख ८ । श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च) सहित देशका पूर्वी भेगमा आइतबार भएका ८ वटा शृङ्खलाबद्ध
Dhading Update