धादिङ जिल्ला फुटबल संघको उपाध्यक्षमा अनिल भण्डारीलाई मनोनित गरिएको छ ।

गजुरी गाउँपालिकाको गलौदीमा बसेको एन्फा धादिङको बैठकले भण्डारीलाई उपाध्यक्ष पदमा मनोनित गरेको एन्फा धादिङका सुरेश तामाङले जानकारी दिनुभयो ।

ब्वाईज युनाईटेड धादिङका अध्यक्ष समेत रहनुभएका भण्डारीलाई उपाध्यक्ष पदमा मनोनित गरेको हो । 

Facebook Comments