२०८३ कार्तिक ६, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

साउदीको तेल खानीमा आक्रमण, नेपाली सहित २ को मृत्यु

साउदीको तेल खानीमा आक्रमण, नेपाली सहित २ को मृत्यु

साउदी अरेबियाको दक्षिण-पूर्वी क्षेत्रमा रहेको साउदी अरामकोको तेल खानीमा प्रक्षेपण गरेको ड्रोनलाई बीचैमा खसाल्दा त्यसको टुक्रा (अवशेष) लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

साउदी ऊर्जा मन्त्रालयका अनुसार उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार ज्यान गुमाउनेमा नेपाली र फिलिपिन्सका नागरिक रहेका छन्।

यस्तै, घाइते हुनेमा भारतीय र पाकिस्तानी नागरिक छन्।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल