२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा सोमबार थप १३ जनामा कोरोना पुष्टि

धादिङमा सोमबार थप १३ जनामा कोरोना पुष्टि
सेयर गर्नुहोस्
०सेयर

धादिङमा सोमबार थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार निलकण्ठमा ५, धुनिबेसिमा १, थाक्रेमा १, गल्छीमा २, ज्वालामुखीमा १ र धादिङ्ग हस्पिटलमा ३ गरि १३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा सकृय संक्रमितको संख्या ८२ पुगेको छ ।

संक्रमितमध्ये जिल्लामा हस्पिटल आइसोलेसनमा ४ र होम आइसोलेसनमा ७८ रहेका छन् । यस्तै सोमबार ५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।