२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेकपा माओवादी केन्द्र गजुरी धादिङमा नेतृत्व चयन हुन सकेन

नेकपा माओवादी केन्द्र गजुरी धादिङमा नेतृत्व चयन हुन सकेन
सेयर गर्नुहोस्
०सेयर

नेकपा माओवादी केन्द्र गजुरी धादिङले अझैसम्म नेतृत्व चयन गर्न सकेको छैन ।

धादिङको १३ स्थानीय तहमध्ये १२ वटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । तर गजुरीमा भने अझै नेतृत्व चयन गर्न सकेको छैन । गजुरी गाउँपालिकामा अध्यक्ष पदका लागि आकाङ्क्षी धेरै हुँदा नेतृत्व चयनमा सकस भएको माओवादी केन्द्र धादिङले जनाएको छ ।

सहमतिको लागि छलफल जारी रहेको नेकपा माओवादी केन्द्र धादिङका अध्यक्ष धनबहादुर बुर्लाकोटीले जानकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।