रुबिभ्याली गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसको पम्बर तामाङ बिजयी हुनु भएको छ ।
खसेको ८४३ मत मध्ये तामाङले ३५२ मत ल्याएर विजयी हुनुभएको हो ।
तामाङका प्रतिद्वन्दी राप्रपाका चुम थापाले २९० मत ल्याएको नेपाली कांग्रेसका नेता चलमान मम्बाले बताउनुभयो ।